इस्मा लगायत गुल्मी आसपासको क्षेत्रमा भिषण असिना पानी खेतीबालि पूर्ण रुपले नष्ट

661

कृष्ण घिमिरे | २७ बैशाख| इस्मा |  गुल्मी इस्मा को धेरै जसो स्थानमा आज  मध्यान परेको भिषण असिना पानीले इस्मा लगायत आसपासका क्षेत्रहरुमा भर्खरै लगाएको खेति बालि पूर्ण रुपले नष्ट पारेको छ | इस्मा नजिकै दोहली , अम्मरपुर, अर्जे , इस्मा मैदान इस्मा दोबाट लगायतका स्थानमा  असिना पानी परे संगै यसले एक वर्षभरि गरि खाने कृषि वाली –  भर्खर उम्रेका विउ विजन, धान, मकै  पुर्ण रुपले नष्ट पारेको छ । यो असिना पानिले  स्थानिय कृषकहरु अत्यन्तै मारमा परेका छन । सम्बवत यो बर्षकै पछिल्लो समयकै सबैभन्दा ठुलो भिसण असिना पानि परेको महसुस गरिएको छ । – Isma Gaupalika

हेर्नुहोस उक्त भिषण असिना पानि को दृश्य !!

यो पनि पढ्नुहोस !

तपाईको प्रतिक्रिया