इस्मा गाउँपालिकामा बिभिन्न पदको लागि कर्मचारी आवश्यक सम्बन्धि सूचना

    इस्मा गाउँपालिकामा हाउस वायरिंग तथा प्लम्बिंग तालिम सुरु हुने

    253

    महेन्द्र बस्नेत
    काठमाण्डौ | ०७४ चैत्र १३ | इस्मा गाउँपालिका अन्तर्गत पालिका कार्यालय ले बिभिन्न पद को लागि दरखास्त आवेदन खुल्ला गरेको छ  । चैत्र १२  गते आधिकारिक वेबसाइट मा सूचना प्रकाशित गर्दै १५ दिन को म्याद भित्र आवेदन दिनु पर्ने जानकारी दिईएको छ आवेदकले नेपाली नागरिकता को प्रतिलिपि, न्युनतम शैक्षिक योग्यता को प्रमाण पत्र प्रतिलिपि, साथै तालिमको  प्रमाण पत्रको प्रतिलिपि सहित कार्यालय मा समयमै दरखास्त दिनु पर्ने छ । उक्त सूचना अनुसार दरखास्त वाला १८ बर्ष पुरा भइ ३५ बर्ष ननाघेको हुनु पर्ने छ । कर्मचारी को पद र आवेदन शुल्क बिवरण यस प्रकार छ ।

    उक्त सूचना बारे पुरा जानकारी लिन कार्यालय को आधिकारिक वेबसाइट www.ishmamun.gov.np मा गई पढ्न तथा Download गर्न सकिने छ ।

    तपाईको प्रतिक्रिया