मन्त्री लालबाबु पण्डितको एक्सन, काठमाडौका धनाढ्य व्यापारी, उद्योगी परे निसानामा, अब के होला?

29

काठमान्डौ |फागुन १४ | जनसंख्या तथा वातावरण मन्त्रि लालबाबु पण्डित ले काठमाण्डौ मा नियम विपरित तथा नियम को पालाना नगरी संचालन गरेका होटल कल कारखाना तथा सम्पूर्ण उद्योगि माथि कारबाही थालेका छन, काठमाण्डौ मा जनसख्या को मुल्यांकन नगरी चलेको भन्दै ५ तारे होटेल, हस्पिटल, फोहोर डिपो तथा अन्य प्रदुषण फैलाउने कलकारखाना माथि कारबाही थालेका छन् |

हेर्नुहोस भिडियो सहित यहाँ

तपाईको प्रतिक्रिया