महेन्द्र बस्नेत काठमाण्डौ | ०७५  पुष १५
इस्माली समाज काठमाण्डौ को बार्षिक साधारण सभा  तथा बनभोज  शुभकामान अदान  प्रदान कार्यक्रम हिजो काठमाण्डौ, त्रिभुवन पार्क थानकोटमा सम्पन्न भएको छ ! यस कार्यक्रममा बैदेशिक रोजगार मन्त्रि तथा इस्माली समाज काठमाण्डौ का सल्लाहाकार श्री गोकर्ण बिष्ट ज्यु  प्रमुख अथिति रहनु भएको थियो | इस्माली समाज काठमाण्डौ का अधक्ष्य श्री दामोदर भण्डारी ज्यु को अधक्ष्यतामा  इस्माली समाज काठमाण्डौका सचिव हेमन्त थापा ज्यु को कार्यक्रम संचालन इस्माली समाज काठमाण्डौ का कोषाधक्ष्य श्री शिव खड्का ज्यु को बार्षिक प्रतिवेदन र इस्माली समाज काठमाण्डौ का उपाधक्ष्य श्री बेधनिधि अधिकारि ज्यु को स्वागत मन्तब्य मा इस्माली समाज काठमाण्डौ को बार्षिक साधारण सभा र बनभोज कार्यक्रम सम्प्पन भयो ! यस कार्यकम मार्फत इस्मा मा रहेका अन्य समाज पनि एकीकृत भइ इस्माली समाज भएको मा खुसि ब्यक्त गर्दै सम्पूर्ण समाज लाइ स्वागत गरि अब बिगत का दिन हरु मा एकीकृत भइ संगै सहकार्य  गर्ने कुरा उपाधक्ष्य बेधनिधि अधिकारि ज्यु ले स्वागत मन्तब्य मा व्यक्त गर्नु भयो | तेस्तै इस्माली समाज को प्रगति बिवरण र बार्षिक प्रतिबेदनमा झन्डै ६ लाख रुपैयाको आय व्याया सार्वजनिक  गर्दै कोषाधक्क्ष शिव खड्का ज्यु ले अहिले सम्म आर्थिक रुप मा सहयोग गर्ने संघ सस्था तथा सहयोगी व्यक्ति हरुलाई धन्यवाद ब्यक्त गर्नु भयो |

इस्माली समाज काठमाण्डौको नयाँ कार्य समिति गठन

साधारण सभाले साबिकका हस्तिचौर र अमरपुर गाबिसबाट समेत प्रतिनिधित्व हुने गरी इस्मा गाउँपालिकाका सबै वडालाई समेटेर इस्मा गाउँपालिका स्तरीय कार्य समितिको गठन गर्ने ऐतिहासिक निर्णय गरेको छ।

इस्माली समाज नयाँ कार्य समिति
अध्यक्ष: दामोदर भण्डारी – 9851175888(४)
उपाध्यक्ष: गोपिराज पराजुली – 9851090135 (६)
सचिव: मोहन कुंवर – 9851117024(१)
कोषाध्यक्ष: – शिवलाल खडका 9841457282(४)
सह-सचिव:सरस्वती अधिकारी- 9843079211(३)
सदस्य : बिमला कुंवर – 9841638094(३)
सदस्य :महेन्द्र बस्नेत -98510-71958(५)
सदस्य : चन्द्र बहादुर बस्नेत – 9751089957(४)
सदस्य : मिन बहादुर के सी –  9847309691(२)
सदस्य : उषा कार्की –  9860933624 (५)
सदस्य : देव बहादुर महत -9857039442(६) 

कार्यक्रमका केहि झलक हरु:

 

 

तपाईको प्रतिक्रिया