अन्तराष्ट्रिय Archives - Page 2 of 3 - ISMANEWS
video

“बिश्व भरिका ध्यान किन केन्द्रित हुदै छ सिरिया मा …एक मर्म स्पर्शी भिडियो

"बिश्व भरिका ध्यान किन केन्द्रित हुदै छ सिरिया मा आतंकबाद को नाम निर्दोष जनता माथि अमेरिकी साम्राज्यबाद को एक लौटि हैईकम र दादागिरीले गर्दा...

रुसको अत्याधुनिक फाइटर जेट सिरिया पस्यो, अमेरिकी सेनालाई खतरा !

फागुन १४, काठमाण्डौं । रूसले सिरियामा अत्याधुनिक फाइटर जेट पठाएको अमेरिकी सैन्य अधिकारीले बताएका छन् । यसले सिरियामा काम गरिरहेका अमेरिकी सेनाका लागि खतरा बढेको...

नरसंहार सिरिया : अमेरिकाको क्रुरताको कुरुप रुप (फोटो फिचर)

एजेन्सी- ब्रिटेनस्थित सिरिन अब्जर्भेटरी फर ह्युमन राइट्स्का अनुसार पूर्वी गुटा क्षेत्रमा विगत एक साताको अवधिमा मारिएकाहरू मध्ये १२१ जना बालबालिका रहेका छन् । पछिल्लो विवरण...

सिरियामा ३० दिने युद्धविराम अनुमोदन

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिरियामा मानवीय सहायताको अपिल गर्दै ३० दिने युद्धविरामसम्बन्धी प्रस्ताव पारित गरेको छ । दमास्कसको बाहिरी क्षेत्रमा रहेको विद्रोहीनियन्त्रित पूर्वी गुटामा सेनाले...

किन बन्यो सिरिया साम्राज्यवादको कुरुक्षेत्र ?

किरण बिसी करिब ५ वर्ष भन्दा लामो समय देखि सिरियामा चल्दै आइरहेको गृहयुद्ध २७ फेब्रुअरी देखि लागु भएको आंशिक युद्ध बिरामको चरणमा छ। २०११, मार्च...

सिरिया पस्यो रुसको अत्याधुनिक फाइटर, अमेरिकी सेनालाई खतरा !

काठमाण्डौं, १४ फागुन : रूसले सिरियामा अत्याधुनिक फाइटर जेट पठाएको अमेरिकी सैन्य अधिकारीले बताएका छन् । यसले सिरियामा काम गरिरहेका अमेरिकी सेनाका लागि खतरा...

वलिउड नायिका श्री देवि को असामायिक निधनपछी पुरा भारत को फिल्म इन्डष्ट्रीज नै शोक...

हार्दिक श्रद्धाञ्जली ।। हार्दिक श्रद्धाञ्जली ।। हार्दिक श्रद्धाञ्जली ।। सुजता शर्मा । वलिउड नायिका श्री देवि को असामायिक निधन भएको छ । शनिवार राती ५४ वर्षको उमेरमा...

प्रशान्त तामाङलाई भारतीय प्रहरीले देश निकाला गर्यो

भारतीय पुलिसले गायक र अभिनेता, पूर्व भारतीय आइडल प्यासिफिक ताम्ग द्वारा पूर्व अनुशासन कार्यलाई खारेज गरेको छ। भारतीय आइडल पछि, कलकत्ता पुलिसमा जवान पोष्टमा काम...

युएईबाट घरमा पैसा पठाउँदा छविलालले जिते १२ लाख !

उमाकान्त पाण्डे/उज्यालो । फागुन १२ – स्याङ्जाको दरौं सिरुबारीका छविलाल दर्जीले युएईबाट घरमा पैसा पठाउँदा १२ लाख रुपैयाँ उपहार जित्नुभएको छ । आबुधाबीको अलजिमी मुसाफा मजदुर...

कुबेतमा ५ नेपालीलाई मृत्‍युदन्डको सजाय

कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका...

Stay connected

978FansLike
28FollowersFollow
10,500FollowersFollow
14FollowersFollow

भर्खरै

ईस्मा गाउँपालिकाद्धारा बजेटका बिषयमा सुझाव संकलन

गुल्मी, असार ४  । इस्मा गाउँपालिकाले आर्थिक बर्ष ०७६÷०७७ को नीति तथा कार्यक्रमको बिषयमा सर्वपक्षिय छलफल तथा सुझाब संकलन गरेको छ । कार्यक्रममा सरकारको...
Nepali Congress Isma

इस्मा गाउँपालिका का सबै वडा मा बुझायो नेपालि कांग्रेसले माग पत्र

इस्मा गुल्मीः Nepali Congress Isma नेपाली कांग्रेस इस्मा गुल्मीले गाउँपालिका संगै सबै वडाहरुमा माग पत्र बुझाएको छ । इस्मा गाउपालिकामा भएका योजना तर्जुमामा सहभागिता  सार्वजनिक सुनाइ कार्यक्रममा...

इस्मा गाउँपालिकाको केन्द्र हरायो । तल्ला र उपल्ला दुवै टोलेलाई साउने लुतो

महेन्द्र बस्नेत | गुल्मी , २९  पुस | साउनमा लुतो फाल्ने बेला भन्ने गरिन्छ । ‘वल्ला टोले–पल्ला टोले’ मेरो लुतो लैदे । इस्मा गाउँपालिकामा...

सरकारी कार्यालयमा पहिलो पटक प्रतक्ष्य अडियो सूचना बोर्ड

महेन्द्र बस्नेत | पुष २९ काठमाण्डौ | हामीले देख्न सक्छौ धेरै जसो सरकारी कार्यालयमा टासिएको नोटिस तथा डिजिटल नोटिस को आधारमा  अर्ध जानकारीले  काम...

१६ करोड बढीको काम भैसकेको निस्ती–इस्मा खानेपानी अझै संचालन भएन, गाउँपालिका मुखदर्शक

ट्याङकी र धारा भत्किन थाले: गाउँपालिका मुखदर्शक गुल्मी । २८  पुस – बिस २०५६ सालको चुनावमा तत्कालि सांसदका उमेद्वार गोकर्ण बिष्टले निस्ती उल्टाएर इश्मामा खानेपानी...

इस्माली समाज काठमाण्डौ को आयोजनामा मावि स्थारिय हाजिरीजवाफ प्रतियोगिता

महेन्द्र बस्नेत|काठमाण्डौ - २७ पुष | इस्माली समाज काठमाण्डौ को आयोजनामा इस्मा गाउपालिका अन्तर्गत मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता  हुने भएको छ ! गत...

इस्मा गाउँपालिकाको केन्द्र टुङ्गाउन माग

गुल्मी, २५ पौष । ‘चुनावको समयमा गाउँपालिकाको केन्द्र चाप्टारी हुन्छ भन्नुहुन्थ्यो, तर अझैसम्म पनि केन्द्र टुङ्गाउन सक्नुभएन ।’ इश्मा गाउँपालिकाद्धारा आयोजित सार्वजनिक सुनुवाईमा वडा...
- Advertisement -