Contact Us

सम्पर्क: Contact Us

Contact us ISMANEWS .COM
इस्मा गाउपालिका – ५ गुल्मी
Email : info@ismanews.com
मोबाइल: ९८५१०७१९५८

हामीलाई फेसबुक तथा twitter मार्फत पनि सम्पर्क गर्न सक्नु हुने छ !

इस्मा न्युज डट कम को बारेमा:

IsmaNews.com एक Online News Portal हो जसले बिशेष गरि इस्मा गाउँपालिका भित्र का खबर लाइ प्राथमिकताका साथ पोष्ट गर्ने गर्दछ ! जसको अम्शिक सावार गुल्मिन्युज बाट हुन्छ भने बाकि न्युज आधिकारिक पत्रकार तथा प्रतक्ष्य दर्शी मार्फत लेखिन्छ खिचिन्छ !

हाम्रो उदेश्य: ग्रुप भित्र सम्पूर्ण गुल्मी बासि फेसबुक प्रयोग कर्ता लाइ एकै ठाउ मा समाबेश गर्ने र आ-आफ्नो ठाउ मा लुकेर रहेका सूचना तथा समाचार लाइ यस Website मार्फत स्वदेश तथा विदेश रहने दाजु भाइ आफन्त लाइ सूचना प्रवाह गर्नुहो !

सेवा/संचार: हामि यस website आधिकारिक website www.ismanews.com मा जडान छौ | जसको माध्यम बाट सम्पूर्ण समाचार हेर्न र पढ्न पूर्ण रुपको सुबिधा प्रदान गर्दछ

इस्मा गाउँपालिकाको सन्क्षिप्त परिचय:

नेपालको मानचित्रमा मध्य क्षेत्रको प्रदेश न. ५ अन्तर्गत राजधानी काठमाडौँको पश्चिम दिशामा अबस्थित एक एतिहासिक पृष्टभुमिले सु-सज्जित गुल्मी जिल्लाको लगभग विच भागमा रहेको सुन्दर गाउँको नामनै इस्मा हो र यहि नामलाई लिएर इस्मा गाउँपालिकाको नामकरण गरियको हो ।

कुल ८१.८८ वर्ग कि.मी. ओगटेको यस इस्मा गाउँपालिकाको हस्तिचौर १ र २, दर्लामचौर, दोहली, इस्मा रजस्थल, अमरपुर गा.बि.स. मिलेर बनेको यो गाउँपालिकामा २०९६४ जनसंख्या रहेको छ ।

यस गाउँपालिकाको पूर्वमा मुसिकोट नगरपालिका, पश्चिममा धुर्कोट र मालिका गाउँपालिका, उत्तरमा मालिका गाउँपालिका र दक्षिणमा धुर्कोट गाउँपालिका र रेसुंगा नगरपालिका रहेका छन ।

जैविक बिबिधताले भरिपुर्ण यो गाउँपालिका समुद्र सतहबाट न्युनतम १००० मिटरको उचाईदेखि १५०० मिटर सम्म फैलिएर रहेको छ ।

यस गाउँपालिकाको औसत बार्षिक वर्षा २२०० मि.ली. र बार्षिक औषत तापक्रम १८ डिग्री सेल्सियस रहने गरेको छ । यो अम्श लाइ हामि इस्मा गाउँपालिकाको वेब साइट http://ishmamun.gov.np बाट सावार गरिएको हो |

Privacy Policy 

इस्मा गाउँपालिकाको Google Map