प्राचिन इस्मा दरवारको इतिहास ! (भिडियो सहित)

108

के तपाईलाई थाहा छ इस्मा दरवारकोट को इतिहास ? हेर्नुहोस/सुन्नुहोस भुरे टाकुरे राजा हरुको शासन, भुरे राजा हरुले दिईको इस्मा नाम को इतिहास र इस्मा दरवार को परिचय !

इस्मा दरवार इस्मा गाउपालिका वडा न . ५ स्थित मैदान को सिर जहाँ इस्माली को कोट भनेर चिनिन्छ उच्च स्थान मा अवस्थित यो दरवार को छुट्टै महत्व छ इस्मा वासी तथा इस्मा वर पर का सम्पूर्णलाइ पहिचान को धरोहर भनेर पनि भनिन्छ | पर्यटकीय सुगमता सुबिधा भए यो स्थान पर्यटकीय बिकास मा चाडै नै फड्को मार्ने स्थान को इस्मा वासी सबै यो स्थान लाइ पर्यटकीय / प्राकृतिक सौन्दर्यताले भरिएको उच्च टापु जुन ठाउ बाट धेरै धेरै टाढा सम्मको दृश्य अवलोकन गर्न सकिन्छ : यहि कोट को बारे मा संकलन गरिएको इतिहास हरिचन्द्र कुँवर बाट

 हेर्नुहोस  भिडियो 

तपाईको प्रतिक्रिया