इस्माली समाज काठमाण्डौ को बार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम यहि पुष मा

इस्मा ग.पा. मा.वि स्थारिय हाजिरी जवाफ प्रतियोगिता तथा विकाश अर्याल स्मृति कोषको पनि स्थापना सन्दर्भमा छलफल हुने |

163

महेन्द्र बस्नेत | काठमाण्डौ | इस्माली समाज काठमाण्डौ को आयोजनामा हुने बार्षिक साधारण सभाको बैठक तथा बनभोज कार्यकर्म यहि मिति २०७५ पौष १४ गते शनिबारको दिन त्रिभुवन पार्क थानकोट मा हुने भएको छ | मंसिर १६ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो | साथै उक्त बैठकमा काठमाण्डौ मा बसोबास गर्ने इस्मा बासि ६ वटै वडाका सम्पूर्ण महानुभावलाइ उपस्थितिको लागि प्रचार प्रसार समितिलाई जिम्मा दिने समेत निर्णय भएको इस्माली समाज काठमाण्डौका कोषाधक्ष्य श्री शिवखड्काले जानकारी दिनु भयो | साथै यस बनभोज तथा बार्षिक साधारण सभाको कार्यक्रमलाइ सफल बनाउन निम्नानुसार समिति को गठन गरि जिम्मेबारी समेत हस्तान्तरण गरेको कुरा जानकारी दिनु भयो |

बनभोज मूल व्यवस्थापन समिति

संयोजक –  शिव खड्का सम्पर्क: ९८४१४५७२८२
सदस्य –  खिमराज अधिकारि सम्पर्क : ९८५१२६५८२८
सदस्य – अर्जुनध्वज अर्याल सम्पर्क: ९८५२२५४५८४
सदस्य – निर्मल मणि पोख्रेल सम्पर्क : ९८५११५४५८४
हस्तिचौर समाज सदस्य – भूपाल के.सी. सम्पर्क: ९८५१०९६३४७
सदस्य – बलराम बेलबासे
अम्मरपुर समाज सदस्य – गोपीराज पराजुलि सम्पर्क: ९८५१०९०१३५

प्रचार प्रशार समिति

सयोजक – इस्मान्युज डट कम – महेन्द्र बस्नेत
इस्मा गाउपालिका प्रेश संयोजक – टोपलाल अर्याल
डेली अनलाइन डट कम – रविन्द्र थापा

आर्थिक स्रोत व्यवस्थापक समिति

संयोजक – बेधनिधि अधिकारि
संयोजक सरस्वति अधिकारि
संयोजक-  विमला के.सी.

सांगीतिक उपसमिति 

संयोजक –  गायत्री थापा
संयोजक –  बिनय खत्री
संयोजक –  नेत्र अर्याल

अनुगमन उपसमिति

संयोजक – चन्द्र बस्नेत
संयोजक – कमल अर्याल
संयोजक – रुमकांत पराजुलि

नोट: यस कार्यक्रममा इस्मा गाउपालिका अन्तर्गत मा.वि. स्तरीय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम ओम प्रकाश मावि अम्मरपुरमा गर्ने र विकाश अर्याल स्मृति कोषको पनि स्थापना सन्दर्भमा समाजका अधक्ष्य श्री दामोदर भण्डारी बीच छलफल गर्ने समेत कार्यक्रम रहेको समाजका कोषाधक्ष्य शिव खड्काले जानकारी दिनु भयो |

तपाईको प्रतिक्रिया