ब्यस्तता बढ्यो मोडेल रबिन्द्र थापाको – चर्चित म्युजिक भिडियो “कति बैगुनी” बजारमा

मोडलिङ्गमा जम्दै रबिन्द्र थापा

290

Model Rabindra Thapa इस्मा न्युज डटकम- गीत संगीतको बजार जति ओरालो लाग्दै छ तेतिनै गीत संगीत अनि म्युजिक भिडियोहरु बजारमा आउदै छन् पछिल्लो समयमा नेपालि गीत संगीतको भिडियो पनि फरक अनि आधुनिक तरिकाले बनाउन थालियको छ पहिलेको तुलानामा धेरै परिबर्तन हुदैछ नेपालि गीतको भिडियो हरु यहि क्रममा एउटा मार्मिक आधुनिक गीत बजारमा आएको छ कति बैगुनी नामक एल्बम बजारमा आएको हो ।

प्रदिप सुन्दासको मिठो आवाज रहेको गीतमा संगीत सुरेन्द्र भट्टराईको रहेको छ भने यो गीतलाई सफल क्रियसनले अडियो भिडियो निर्मान तथा बजार ब्यबस्थापन गरेको छ भने म्युजिक नेपालको युटुब च्यानल बाट भिडियो बजारमा राखिएको छ ।

भिडियो निर्माणको क्रममा अश्मित पोखरेलको निर्देसन क्यामरा तथा ड्रोन अपरेटरमा बाबु जिम्बा रहेका छन् भने सम्पादन रमित ओलीले गरेका छन् तेसैगरि मेकअपमा सिजन लुइटेलले साथ् दिएका छन् ।

म्युजिक भिडियोमा रबिद्र र आशिकाको दमदार अभिनय रहेको भिडियोलाई निर्देसक अश्मित पोखरेलले निकै मेहनेतका साथ् भिडियो निर्मान गरेको बताएका छन् ।

मोडलिङ्गमा जम्दै रबिन्द्र थापा  Model Rabindra Thapa

गुल्मी जिल्ला इस्मा गाउपालिका ५ मा जन्मिएका रबिन्द्र थापा पछिल्लो समयमा निकै चर्चामा आएका छन लगभग एक दर्जन म्युजिक भिडियोमा आफ्नो कुसल अभिनय प्रस्तुत गरेका थापाले पछिल्लो समयमा “कति बैगुनी , भिडियोबाट चर्चाको शिखरमा पुगेका छन । थापाले अभिनय गरेका चर्चित गितहरु ” रिमि झिमी पानीमा ,नुवाकोटे नानीलाई ,सपनिमा आयो ,आजा फेरि ,आत्मै देखि ,मर्ने कुरा न गर हे सानु,कस्तो प्रेम ,फुल झै फुलेको र अहिले चर्चामा रहेको “कति बैगुनी । यस गित मा आवाज रहेछ प्रदिप सुन्दासको भने निर्देशन गर्नु भएको छ । अश्मित पोख्रेलले छायांकन गर्नु भएको छ बाबु जिम्बा सम्पादनमा रमित ओलिहुनुन्छ भने रबिन्द्र थापालाई साथ दिनु भएको छ आशिका तिमिल्सिनाले ।

हेर्नुहोस उक्त भिडियो यहाँ ।

यो पनि पढ्नुहोस ! 

चर्चित गायिका बिष्णु माझी तथा इस्माली सर्जक रामु जि सि को शब्दमा लोकगित “आश्रममा भेटे” बजार मा

तपाइँ हामि संग फेसबुक तथा ट्वीटर मा पनि जोडिन सक्नु हुने छ ! निरन्तर इस्माका न्युज नछुटाई पढ्न हामीलाई फेसबुक  तथा ट्वीटर  मा LIKE गर्न सक्नु हुने छ

तपाईको प्रतिक्रिया