सिरियामा जमिनमुनि लुकेकी बालिकाले रुदैं पठाएको संसारलाई रुवाउँने यो भिडियो हेर्नुस

255

काठमाडौं – ‘प्रत्येक दिन हामी जमिन मुनि लुक्न बाध्य छौ, बाहिर निस्कन सकिरहेका छैनौ । बमको आतंकले हामीलाई सुत्न दिएको छैन ।’ एक सिरियन बालिकाले रुदै शेयर गरेको भिडियोको सन्देश हो यो ।

आखाँबाट बलिन्द्रा आँशु झादै उनी भन्छिन्,‘यो कस्तो जीवन हो । यो भोगाइ धेरै भयो ।’ ‘खानेपानी त परै जाओस् हामीसँग खानेकुरा पनि छैन । प्रत्येक दिन हामी अण्डरग्राउण्डमा सुत्ने प्रयास गर्छौ तर पिडाले हामीलाई सुत्नै दिदैन ।’ ‘हामीसँग न त ब्ल्यांकेट छ न त म्याटरेस नै ।’ ‘यहाँबाट बाहिर गयौँ भने हामीलाई बमले ध्वस्त पार्नेछ ।

तिमीलाई केही पनि थाहा छैन कस्तो जीवन बाँचिरहेका छौ हामी ।’ ‘बसर अल असाद तिमीलाई भगवान् सत्बुद्धि दिउन् । तिमीले गोउटाका बच्चाहरु मारिरहेका छौ ।’

भिडियो:

तपाईको प्रतिक्रिया