गायिका तथा मोडल सिर्जुको जामाले जवानी नढाक्दा….. [ भिडियो ]

106

पछिल्लो समयका चर्चित लोकदोहरी गायक प्रकाश कटुवाल र लोकदोहोरी गायिका तथा मोडल सिर्जु अधिकारीको छेकेन जामाले बोलको लोकदोहोरी गीत स्मृति म्युजिकको प्रस्तुतीमा प्रकाश कटुवालको अफिसियल युट्युब च्यानल मार्फत बजार मा सार्बजनिक भएको छ ।

प्रकाश कटुवाल र सिर्जु अधिकारी को स्वर गायक कटुवाल कै लय/शब्द रहेको उक्त गीत को म्युजिक भिडियो मा बिक्रम चुहान निर्देशन प्रकाश खडका छयाङकन मिलन बि.क. को सम्पादन रहे को छ । प्रकाश कटुवाल , सिर्जु अधिकारी र सन्ध्या बुढा (काउलीबुढी ) को कमेडी अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया